You are viewing the translated version of लेखा र लेखा परीक्षण.
Section 18
लेखा र लेखा परीक्षण
(१) विश्वविद्यालयले आफ्नो आयव्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली अनुसार राख्नु पर्नेछ ।
(२) विश्वविद्यालयले तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ।
(३) विश्वविद्यालयको आन्तरिक लेखा परीक्षण प्रचलित कानून बमोजिमको दर्तावाला लेखा परिक्षकहरूमध्ये संरक्षक समितिबाट नियुक्त लेखा परीक्षकबाट गराउनु पर्नेछ ।
(४) विश्वविद्यालयको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ ।